तेह्रथुम । पुर्वी नेपालका रैथाने लिम्बु समुदायको समाधिस्थल संकटमा पर्न थालेको छ । पछिल्लो समय आएको भूमिसुधार ऐनका कारण आफूहरूको समाधिस्थल संकटमा पर्न थालेको स्थानीय अगुवाहरू बताउँछन् । मृत्युपछि कुनै निश्चित समाधिस्थलमा अन्त्येष्टि गर्ने परम्परा रहेकोमा जग्गा अभाव र सामुदायिक वनको अवधारणापछि समस्या परेको उनीहरूको भनाइ छ । पुर्ब किपोटीयाका लिम्बुहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा…