८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुदूरपश्चिमको घटाल मेला आज

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध घटाल मेला आज सम्पन्न हुँदैछ । प्रत्येक वर्ष वैशाख २ गते बिशु पर्वको रुपमा पुजिने श्री असिग्रामेश्वर घटाल देवताको मेलामा धामीले बालुवा खाएको दृष्य हेर्न टाढाटाढाबाट हजारौं दर्शनार्थी भक्तजनहरु यस मेलामा आउने गर्दछन् । देवताहरुका राजा देवराज ईन्द्रका भानिज एवं महाभारतका चर्चित योद्धा पाण्डव भिमकी पत्नी हिडम्बाका पुत्र घटोत्कचको महाभारत युद्धमा…