७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सम्पदाको हरिविजाेग, अस्तव्यस्त भण्डारखाल

काठमाडौं । देशको रक्तरञ्जित इतिहास बोकेको पशुपति देवपतनमा रहेको भण्डारखालका विषयमा तपाईं कति जानकार हुनुहुन्छ ? राजा रणबहादुर शाहदेखि जंगबहादुरको शासनकालमा रोपिएका उष्ण वा सम सितोष्ण कसैको स्याहार सुसारबिना तैनाथी दिइरहेका छन् । पशुपति क्षेत्र बिकास कोष मातहत रहेको यस स्थानमा कुनै समय यहाँ फुलेका फूल पशुपति मन्दिरमा चढाउने गरिन्थ्यो । यद्यपि अहिले त्यसको कुनै…