काठमाडौं । काठमाडौं उपत्यकामा धेरै सिमसार र पोखरी लोप भइसकेका छन् । तीमध्ये सबैभन्दा पुरानो इखा अर्थात एखा पोखरीले यतिबेला आपmनो अस्तित्व जोगाउन संघर्षमा छ । इखा पुखु उपत्यकाकाको एक सर्वप्राचिन प्राकृतिक पोखरी, जुन लिच्छवीकालमा जैविक, भूमिगत जल र पानी प्रणालीको केन्द्र थियो । यो कुनै समय साइवेरियादेखि आएका जलहाँसहरुको क्रिडास्थल थियो । पोखरीको पानीले…