६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आज हरिबोधनी एकादशी, भगवान विष्णुको आराधना र तुलसी विवाह गरी मनाइँदै

काठमाडौं । आज हरिबोधनी एकादशी, हिन्दू धर्मावलम्वीहरु भगवान विष्णुको आराधना र तुलसी विवाह गरी यो पर्व मनाउँदै छन । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीको दिन रोपिएको तुलसीको आज विवाह गरिदिने चलन रहेको छ । तुलसीको मठलाई सिंगारेर पवित्र तीर्थस्थलको जलबाट तुलसीलाई स्नान गराएर उखु, साल, पिपल वा बाँसको लिंगोसंग तुलसीको विवाह गराउने चलन रहेको…