१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


ब्रिटिस कलेजलाई बीएसीको मान्यता

काठमाडौं । काठमाडौंको थापाथली स्थित द ब्रिटिस कलेज (टिबिस) ले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिकेसन काउन्सिल, बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो । यो सँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन…