१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


वास्या द्यः दन्त उपचारको साँस्कृतिक विरासत (भिडियो)

काठमाडौं, साउन १९ । नेपालमा प्राचिनकालदेखि परम्परागत रुपको दाँतको उपचार हुँदै आएको । त्यस समय उपचारको केन्द्र थियो । काठमाडौंको थाय्मरु अर्थात बाँङ्गेमुढा, त्यहा रहेको वास्या द्यः (दाँतको समस्या उपचारको देवता)मा दन्त समस्या भएकाहरु सिक्कालाई काठमा किलाले ठोकेर दाँतको समस्या निको पार्थे । हेर्दा अन्धविश्वास जस्तो लागे पनि केही हदसम्म मनोवैज्ञानिक उपचार पद्धति पनि हो…