डा. कृष्णप्रसाद पौडेलनेपाललाई तपोभूमि र ज्ञानभूमिको रूपमा चिनिन्छ । के तपोभूमि र ज्ञानभूमि भने झैँ हामीले हाम्रो भूमि र भूगोललाई विकास गर्न सक्याैं त ? आज आएर यो प्रश्न समय सान्दर्भिक भएको छ । गरुकुल शिक्षा पद्धतिबाट विकास हुँदै प्रविधियुक्त आधुनिक शिक्षा प्रणालीको अवस्थासम्म आइपुग्दा नेपालको शिक्षा क्षेत्रले विभिन्न आरोह अवरोह पार गरेको छ ।…