काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुककोे शिक्षा, स्वास्थ्य, सम्पदा र वातावरणको अवस्था बिग्रेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । कालिनाग मावि दोलखाको पूर्व विद्यार्थी समाजले शनिबार काठमाडौंमा आयोजना गरेको शैक्षिक अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा डाक्टर यादवले शिक्षा क्षेत्रमा राजनीति गर्दा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहँदा शिक्षालाई सक्रिय सदस्य…