१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डले मंगलबार पत्रकार सम्मलेन गरी कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । कक्षा १२ को नतिजामा ६…