काठमाडौं, बैशाख २ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेलामा सहभागी भएकाहरुमा कोरोना भाइरसको महामारी देखिएको छ । उत्तराखण्डको कोभिड १९ टेष्ट कन्ट्रोल रुमका अनुसार पाँच दिनको अवधिमा अहिलेसम्म सहभागी भएकामध्ये २ हजार १ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । १३ लाख भन्दा बढी भक्तजन सहभाागी रहेको सो कुम्भमेलामा संक्रमित भएकामध्ये केहीको मृत्यु…