१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

आइतबार सूर्य देवको पुजा गरे आदर र सम्मान मिल्ने, दोष नाश हुने

काठमाडौं । धार्मिक मान्यता अनुसार आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ । आइतबार सूर्य देवतालाई पूजा गर्नाले समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ । आइतबारको दिन बिहान सबेरै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने…