२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मंगलबारको दिन भुलेर पनि नगर्नुस् यी पाँच काम

शास्त्रानुसार सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रूर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्यधिक क्रूरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ । कालपुरुष सिद्धान्त अनुसार…