२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


भारतको अयोध्यामा भगवान रामको दर्शन गर्नेको भीड

एजेन्सी । भारतको अयोध्यामा राममन्दिरमा रामको दर्शन गर्ने क्रममा भीडमा च्यापिएर एक सय भन्दा बढी घाइते भएका छन् । रामको मूर्तिको प्राणप्रतिष्ठा गरेपछि राममन्दिरको सबै द्वार खुला भएसँगै लाखौं भक्तजनहरुको भीड लागेको छ । मंगलबार पहिलो दिन लाखौं भक्तजनहरु रामको दर्शन र पूजाका लागि पुग्दा भीडमा च्यापिएर केही घाइते भएका हुन् । बिहानको पूजाका लागि…