कैलाली (बिराज रोस्यारा) । तराईका थारु समुदायले मनाउने माघी पर्वको आज अन्तिम दिन हो । तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व पुस महिनाको अन्तिम दिन आइतबारदेखि सुरु भएको हो । माघ १ गतेदेखि थारु सम्वत अर्थात् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । थारु समुदायमा माघी सबैभन्दा ठूलो पर्व भएकाले उनीहरुले माघीलाई धुमधामसंग…