४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताउनुभएको छ । आइतवार काठमाडौंको टँुडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवद्र्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधिनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको हो । प्रधानमन्त्री दाहालले नेपालका मौलिक…