१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


स्याङ्जामा नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन

स्याङ्जा । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले अर्जुनचौपारी गाउँपालिका नेपालको नयाँ धार्मिक गन्तव्य बनेको बताउँदै मन्दिरको उद्घाटन गर्नुभएको हो । गाउँपालिकामा नवनिर्मित नेपालकै पहिलो नवग्रह मन्दिरको उद्घाटन गर्दै मन्त्री पाण्डेले अर्जुनचौपारी धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य स्थल बनेको बताउनुभयो ।…