७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धर्ममार्फत महिला सशक्तिकरणलाई आफ्नो जीवनको लक्ष्य बनाउँदै पोर्चुगलकी ‘डा. सोनिया गोम्स’

काठमाडौं । बज्रयान बौद्ध धर्मप्रतिको विदेशीको आस्था र विश्वास बढ्दो क्रममा छ । पश्चिमाहरु पनि विस्तारै पूर्विय दर्शनबाट प्रभावित भइरहेको अवस्थामा पोर्चुगलका एक क्याथोलिक बौद्ध मार्गमा लाग्दै महिला सशक्तिकरणलाई आफ्नो जीवनको लक्ष्य बनाइरहेका छन् । बज्रयान बौद्ध धर्मको केन्द्रको रुपमा रहेको नेपाल मण्डल प्राचिनकालदेखि विभिन्न महासिद्धहरुको कर्म भूमि रहँदै आएको छ । शून्यवादी दर्शन तन्त्रयान…