७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


हरितालिका तीजमा पशुपतिमा व्रतालु महिलाको भीड (तस्बिरहरु)

काठमाडौं । आज हरितालिका तीज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ सहित देशभरका…