काठमाडौं । सभामुख देवराज घिमिरेले लोप हुन लागेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । मंगलबार नाचघरमा आयोजित राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानको ५१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मंगलबार सभामुख घिमिरेले संस्कृतिको क्षेत्रमा ठूला चुनौतिहरु रहेको र त्यसलाई संस्थानले महत्वपूर्ण रुपमा लिँदै अघि बढ्नुपर्ने बताउनुभयो ।…