८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाकाे बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ शनिबार मनाइँदैछ । विश्व प्रशिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनु हुने भएकाे हाे । युवाहरूले नै संस्कृति बचाउनुपर्छ भन्ने सन्देश दिन र प्रत्येक वर्ष जिब्रो छेडाउन…