८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नवलपुरको मौलाकालिका मन्दिरमा भक्तजनको भीड

नवलपुर । नवलपुरको मौलाकालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड लागेकाे छ। चैते दशैंकाे अवसरमा नवलपुरको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्दिरमा दैनिक १ हजार भन्दा बढी भक्तजनहरु आउने गरेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जनाएको हाे । कालिका मन्दिरमा अहिले नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् । यहाँ वडा दशैं…