९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


तराई र पहाडिया मिलेर बनाए छठ घाँट

सिन्धुली । भित्री तराईमा पर्ने सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा यसवर्षको छठ पर्व मनाउन तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ घाटको निर्माण गरेका छन् । उनीहरुले छठका लागि आवश्यक सर सामग्रीहरुको समेत एक साथ बजारमा किनमेल गरी व्यवस्था गरी श्रद्धा, श्रक्ति र निष्ठापुर्वक गौमती छठीया घाँटमा भोलि आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ मनाउने…