काठमाडौं । आज बालाचतुर्दशी पर्व । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन दिवंगत वितृको सम्झनामा सतबीज छरेर यो पर्व मनाईन्छ । पुशपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा आज बिहानैदेखि सतबिज छर्नेहरुको भिड लागेको छ । बालाचतुर्दशी पर्वको पूर्वसन्ध्यामा हिजो साँझदेखि नैं पशुपतिनाथ लगायतका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । हिजो त्रयोदशीका दिन बेलुकीदेखि दिवंगत पितृका…