२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


जाेखिमपूर्ण बन्दै वैदेशिक रोजगारी : चार महिनामा ४ सय ६० जनाको मृत्यु, कारण रहस्यपूर्ण

नारायणी लामिछानेकाठमाडौं । मन्त्री पिच्छे लहडीमा नयाँ–नयाँ कार्यक्रम ल्याउने क्रम नरोकिएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले थप समस्या झेल्नुपरेको छ । सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले विभिन्न देशसँग श्रम सम्झौता गरे पनि विदेशी भूमिमा कामदारको मृत्युदर हाम्रा लागि वैदेशिक रोजगारी मृत्युको मुखमा धकेल्ने कर्मजस्तै बनेको छ । सरकारी तथ्याङ्कअनुसार १३ वर्षमा करिब १० हजार नेपाली श्रमिक…