२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


तीन महिनाअघि वीरगञ्जबाट हराएकी बालिकाको दिल्लीबाट सकुशल उद्धार

वीरगन्ज । तीन महिना अघि वीरगञ्जबाट हराएकी ११ वर्षीया बालिकाको भारतको राजधानी नयाँ दिल्लीबाट सकुशल उद्धार गरिएको छ । साउनको अन्तिम साता हराएकी वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवाकी सरिता कुमारी(नाम परिवर्तन) साउन २९ गते दिल्ली पुगेकी उनको उद्धार गरिएको हो । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट रेल चढेर उनी दिल्ली पुगेको उद्धारमा सक्रिय आफन्त नेपाल र भारतीय…