बैतडी । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का ३३ वर्षीय गोपालसिंह विष्टको बुधबार मृत्यु भएको हो । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको सहकर्मी दिनेश खड्काले जानकारी दिनुभयो । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्टको केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए । बुधबार…