२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


एनआरएनएले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने, प्रतिनिधि शुल्क शुन्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय गरेको छ । संघले निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरेको छ । संघको १७ जुलाई मा बसेको ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा…