२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


सन्तोष साहले सकेनन् मास्टर सेफको उपाधि जित्न, नेपाली खाना पस्किन पाएकोमा खुशी

काठमाडौं, पुष ३ । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उपाधि जित्न सक्नु भएन । उत्कृष्ट तीनमै सीमित साहले यसैलाई पनि निकै ठूलो उपलब्धि मान्नुभएको छ । अन्तिमसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोमा उहाँ खुशी हुनुहुन्छ । प्रतियोगिताको प्रत्येक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जित्नुभएका साहले फाइनलमा…