न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन(जिपीके फाउन्डेसन) अमेरिकाको कार्यालय शनिवार एक समारोहकाबीच उदघाटन गरिएको छ । महम्मद रहमन–डिस्ट्रीक एटोर्नी क्वीन्स काउन्टीका समुदाय संयोजकले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो । उदघाटनपछि उहाँले क्वीन्स डिस्ट्रीक एटोर्नी मेलिन्दा काट्जले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । कार्यक्रममा समाजप्रति समर्मित विशिष्ट ब्यक्तिहरुलाई न्यूयोर्क सिटी र न्युयोर्क राज्यबाट…