१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


फिनल्याण्डमा मानव तस्करी गरेको आराेपमा एक नेपाली दम्पतीलाई जेल सजाय

काठमाडौं । मानव तस्करीमा संलग्न भएकाे आराेपमा अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एक जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेन्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याएर मानव तस्करीमा संलग्न भएको दोषी करार गरिएको हो । उनीहरु दुवै जनालाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको…