२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


अमेरिकामा श्रेष्ठले जिते एमी अवार्ड

काठमाडौं । अमेरिका निवासी नेपाली मूलका अभिनेता तथा निर्माता जसवन्त देव श्रेष्ठले अमेरिकामा भएको एमी फेस्टिभलमा एमी अवार्ड हात पारेका छन् । हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित अवार्ड कार्यक्रममा श्रेष्ठले वृत्तचित्र ‘फेस्टिभल अफ सरस्वति पुजा’बाट अवार्ड जितेका हुन् । नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले…