१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


कोरोनाले झन् बलियो बनायो एसईई खारेजीको मुद्दा

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ ३० । विद्यार्थीका लागि फलामे ढोका भनिने स्कूल लिभिङ सर्टिफिकेट (एसएलसी)को गरिमा छुट्टै थियो । समय क्रमसँगै एसएलसीको नाम परिवर्तन भएर माध्यामिक शिक्षा परीक्षा एसईई भएको छ । गर्विलो इतिहास भएको एसईई खारेजीको माग उठ्न थालेको छ, संघीय संरचनालाई सम्बोधन गर्ने गरि एकीकृत शिक्षा ऐन आउन ढिलाई हुनु र कोरोनाका कारण परीक्षा…