१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


वीरगञ्ज महानगरद्वारा असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले भने असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । विज्ञहरूले कोभिड–१९को तेस्रो लहर आउने र त्यसबाट बालबालिका बढी प्रभावित हुने चेतावनी दिइरहेका बेला महानगरपालिकाले कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिक रूपमा विद्यालय सञ्चालन गर्न भन्दै महानगरले विद्यालयहरूलाई पत्राचारसमेत…