१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका परीक्षा आवेदन फारम, रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको छ । मंगलबार सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन, रजिष्ट्रेशन तथा स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको हो । कोभिडको महामारीमा परीक्षा गर्न र फारम भर्न सक्ने…