१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


जेठको दोस्रो साताभित्र एसईई परीक्षा सक्ने बोर्डको तयारी

काठमाडौं, फागुन १२ । कोरोनाका कारण शैक्षिक सत्र लम्बिएपछि राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईई आगामी जेठ दोस्रो साताभित्रै सक्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र…