१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीका लागि अनलाइन प्रवेश परिक्षाको तयारी

काठमाडौं, माघ २१ । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सकिने भएको छ । छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो । त्यसैगरी, नेपाल बसेर कक्षा ११…