१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


काठमाडौं महानगरभित्र माघदेखि विद्यालय खोल्ने तयारी, अभिभावक भने बालबालिकालाई तत्काल पठाउन अनिच्छुक

काठमाडौं, पुस २६ । काठमाडौं महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । कोरोना (कोभिड–१९) संक्रमणको कारण बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । संक्रमण घट्दै गएको र सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा…