१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध

काठमाडौं । विवादित भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरिएको छ । चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुला गरेको विज्ञापन रद्ध गरेको हो । गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त आइतबार गोरखापत्रमा सूचना जारी गर्दै उक्त दरखास्त रद्ध गरिएको छ । दरखास्त विज्ञापनमा उल्लेख भएका नियुक्ति प्रक्रियाका प्रावधानमा विवाद भएको थियो…