१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


बालबालिकाको पोषणमा सुधार ल्याउन रोल्पाका विद्यालयमा पोषण बगैंचा निर्माण गरिने

रोल्पा । बालबालिकाको पोषणमा सुधार ल्याउन नेपाल ग्रामीण पूर्ण निर्माण परियोजनाले रोल्पाका विद्यालयमा पोषण बगौँचा निर्माण गर्न थालेको छ । विद्यालयमा दिवा खाजामा पोषिला तथा ताजा तरकारीको प्रयोग बढाएर जंक फुडको उपभोग कम गर्न पोषण बगैचा निर्माण गर्न थालिएको हो । रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मसिनाको सूर्याेदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले फुलवारी नभइ पोषणका लागि विद्यालय…