१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


उद्योगले जनशक्तिलाई व्यवस्थापकीय तालिम दिनुपर्छ : डिन शर्मा

काठमाडौं । व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिलाई उद्योग तथा कम्पनीले रोजगारी दिँदा व्यवस्थापकीय सिप र तालिम दिनुपर्ने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले बताउनुभयो । शनिबार काठमाडौंमा पद्मकन्या बहुमुखी क्याम्पसको वाणिज्य व्यवस्थापन संकाय स्‍नाकोत्तर तह (मास्टर अफ बिजनेस म्यानेजमेन्ट कोर्ष)ले आयोजना गरेको 'वाणिज्य व्यवस्थाप शिक्षा विषय'को अन्तक्रिया कार्यक्रममा डिन शर्माले सो कुरा बताउनुभयो ।…