१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


गेटामा मेडिकल विश्वविद्यालय बनाएर पढाइ शुरु गरिने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले गेटामा मेडिकल विश्वविद्यालय बनाउने र यही वर्षबाट पढाइ शुरु हुने दाबी गर्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतसँग छलफल भइरहेको दाबी पनि गर्नुभयो । आफू प्रधामन्त्री हुँदा मुलुक चमत्कारिक विकास भइरहेको दाबी गर्दै उहाँले हुलाकी सडक, दोधारा…