१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


शिक्षकको सम्मान र प्रेरणाका लागि प्रोत्साहन योजना लागू गर्न माग

काठमाडौं । शिक्षकहरुले नेपालको संविधानले समाजवादउन्मुख शिक्षा प्रश्तावनामा राखेर संवैधानिक हकको रूपमा शिक्षा र ट्रेड युनियनलाई प्रवन्ध गरेपनि व्यवहारमा रुपान्तरण गर्न नसकेको गुनासो गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले ललितपुरमा एक कार्यक्रम गरी सो कुरा बताएको हो । संविधानको धारा ३१, ३४ र ३९ मा शिक्षासम्बन्धी हक, श्रमको हक र बालबालिकाको हकहरू उल्लेख छन्…