१२ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025


प्रधानमन्त्रीले देखाएको विवेकपूर्ण राजनीतिक उदाहरण-राष्ट्रिय सहमति

नेपालमा यस्तो तरल राजनीति भयो कि कतिबेर के हुन्छ भन्ने अनुमान लगाउन सकिँदैन । राजनीति आफैँ तरल भएको होइन । हाम्रो असंवेदनशील र असहिष्णु राजनीतिक स्वभावले त्यस्तो भएको हो । भन्न त भनिन्छ, हाम्रो निर्वाचन प्रक्रियाले नै कसैको एकल वहुमत आउने सम्भावना देखिँदैन तर राजनीतिक दूरदृष्टि राख्न सक्दा र आपसमा राजनीतिक सहिष्णुता रहँदा पक्कै नै…