-हरिविनोद अधिकारी दक्षिण एसियाली खेलकुद(साग)को १३औँ संस्करण २०१९ डिसेम्बर १देखि १० सम्म नेपालमा आयोजना हुँदैछ या भइरहेको छ । पहिलो दक्षिण एसियाली खेलकुद(साफ गेम्स)को सुरुवात पनि नेपालबाट नै १९८४ मा भएको थियो । पहिलो खेलकुद समारोहमा ५ओटा खेलबाट सुरु गरिएको थियो भने १३औँ संस्करणमा आइपुग्दासम्ममा २६ ओटा खेल भइरहेको छ । अझ प्याराग्लाइडिङमा आवश्यक संख्या…