९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कम्युनिष्ट सर्वसत्तावाद, विदेशी शक्तिहरुको चलखेल र राष्ट्र विखण्डनको खतरा

संविधान निर्माण र सबै तहका निर्वाचनहरुका बाबजुद देश अझै संकटको दलदलबाट निस्कन सकेको छैन । संक्रमण अझै लम्बिने र संकट थपिंदै जाने सम्भावना देखिन्छ । वस्तुतः २०६२ साल मंसिर ७ गते भारतको राजधानी नयाँदिल्लीमा भारतीय शासकवर्गको प्रत्यक्ष सहयोग र संलग्नतामा भएको बाह्रबुँदे समझदारी तथा ०६२/६३ को आन्दोलनपछि नेपाली जनताको प्रत्यक्ष अभिमत विना नै लादिएका अवधारणा…