८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नागढुंगाबाट पनि दुई किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीनैजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल्सेङ तामाङ, २६ वर्षीय विरु तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको प्रहरीले…