काठमाडौं । नेपालीलाई अवैध रुपमा रुसी सेनामा भर्ती हुन रुस पठाउने १५ जनालाई पक्राउ परेका प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि देखिको अप्रेशनमा हालसम्म काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरी बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल,…