९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हुण्डी कारोबारी पक्राउ

काठमाडौं । काठमाडौंको बागबजारबाट एक करोड रुपैयाँसहित हुण्डी र क्रिप्टो करेन्सीका कारोबारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बागबजारका रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ र उनको समूहले हुण्डी तथा क्रिप्टोको कारोबार गर्ने गरेको सूचनाको आधारमा छापा मार्दा एक करोड रुपैयाँ नगदसहित उनी पक्राउ परेको सीआइबीले जनाएको छ…