काठमाडौं । मुगु सामुहिक हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ पर्नेमा मृतकका आफन्तनै रहेको प्रहरीले…